• २०७६ श्रावण १ बुधबार

बनेपामा पहिरोले पुरिएर २ जनाको मृत्यु

काभ्रे,

काभ्रेको बनेपा नगरपालिका-३ नालामा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोले पुरिँदा स्थानीय रामप्रसाद दङगालको श्रीमती ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया नातिनी सोहनी दंगालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए।

घरमाथिबाट आएको पहिरोले पुरिँदा थप ३ जना घाइते भएको घाइत भएका छन्। घाइतेको बनेपामा उपचार भइरहेको एसपी सापकोटाले बताए। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार