• २०७६ असोज २७ सोमबार

विश्वकपको स्थगित खेल आज हुँदै

आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अर्न्तगत बर्षाले हिजो अवरुद्ध भएको इण्डिया र न्युजिल्याण्डबीचको बाँकी खेल आज सुरु हुँदैछ ।

म्यानचेष्टरमा अपरान्ह सवा ३ बजे हुने खेल हिजोको अन्तिम अवस्थाबाट सुरु हुनेछ ।  टस जितेर ब्याटिङमा रहेको न्यूजिल्याण्डले ४६ दशमलब १ ओभर खेल्दा वर्षा भएपछि खेल स्थगित भएको थियो ।

खेल रोकिनु अघि न्यूजिल्याण्डले ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । आज सोही स्कोरबाट खेल सुरु हुनेछ ।

-एजेन्सी

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार