• २०७६ भदौ ३१ मंगलबार

५३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बराल पक्राउ

बुटवल,

रुपन्देहीको बुटवल बस्ने ५३ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा बुटवल उपमहानगरपालिका–१७ बस्ने ३८ वर्षीय केशव बराललाई प्रहरीले पक्राउ गरेको छ। 

गत जेठ २१ गते आफ्नै घरमा बसिरहेकी ती महिलालाई बरालले घरपछाडि लगेर बलात्कार गरेको भन्ने उजुरी इलाका प्रहरी कार्यालय बुटवलमा परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार