• २०७६ जेठ १३ सोमबार

आज कति छ सुनचाँदीको भाउ ?

बुधबार छापावाल सुनको भाउमा गिरावट आएको छ । मंगलबार तोलामा ६१ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ४ सयले घटेर ६० हजार ६०० मा कारोबार भइरहेको हो । 

यस्तै तेजावी सुन तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ६० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी आज तोलामा ७२५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार