• २०७६ श्रावण ६ सोमबार

व्यवसायी सुधीर बस्नेत रिहा

हिरासतमा रहेका व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधिर बस्नेतलाई  सर्वोच्च अदालतले  रिहा गर्न आदेश दिएको छ ।  बस्नेतलाई अदालतले सोमबार साँझ आदेश दिएपछि  रिहा भएका हुन।

बन्दी प्रत्यक्षीकरणको रिटको सुनुवाई गर्दै प्रधान्नयायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश डम्बर बहादुर शाहीको संयुक्त इजलासले बस्नेत रिहा भएका अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । 

बस्नेत गत चैत २० गते काठमाडौंको भीमसेन गोलाबाट पक्राउ परेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार