• २०७६ श्रावण ६ सोमबार

वैशाख २ लाई विद्यार्थी भर्ना दिवस मनाउने सरकारको निर्णय

 सरकारले हरेक वर्ष वैशाख २ लाई विद्यार्थी भर्ना दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यस वर्षका लागि ‘सबै वालवालिकालाई विद्यालय पठाऔं, नेपाललाई शिक्षित देश बनाऔं’ भन्ने नारा समेत तय गरेको छ । विद्यार्थी भर्ना अभियान वैशाख १६ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार