• २०७६ बैशाख १० मंगलबार

हरिहर र क्रिस्टिनको ‘शुभ लभ’ आजबाट प्रदर्शनमा

चलचित्र ‘शुभ लभ’ देशभरका हलमा आजबाट प्रदर्शनमा आएको छ । प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ । चलचित्र ‘शुभ लभ’बाट ३ जना कलाकारले डेब्यू गर्दैछन् । चलचित्रमा ज्योतिष हरिहर अधिकारी, मोडल क्रिस्टिन पौडेल र डाक्टर सूर्या थापाको मुख्य भूमिका छ । यी तिनै अनुहार चलचित्र क्षेत्रका लागि नयाँ हुन्  । चलचित्र ‘शुभ लभ’मा हरिहर ज्योषितकै भूमिकामा देखिएका छन् । प्रेमकथाको यो चलचित्रको व्यापारले तिन जना कलाकारको करिअरलाई विशेष फरक पार्नेछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार