• २०७६ जेठ १३ सोमबार

अख्तियार प्रवक्तामा कोइराला नियुक्त

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता फेरिएका छन्।  सहसचिव प्रदीपकुमार कोइराला प्रवक्तामा नियुक्त भएका छन्। 

कर्मचारी समायोजनपछि निवर्तमान प्रवक्ता रामेश्वर दंगाल अर्थ मन्त्रालयमा सुरुवा भएका छन्।  

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार