• २०७५ चैत १० आइतबार

पैदल यात्रु हिँड्ने पुल भत्किँदा ६ जनाको मृत्यु

मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ । उक्त घटनामा परि अन्य ३१ जना घाइते भएका प्रहरीले  जनाएको छ । स्थानीय समयानुसार बिहीबार साँझ ७ः३० बजे सो घटना भएको थियो । 

यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्य मन्त्री बताएका छन् । 

स्थानीय सरकार अधिकारीहरुका अनुसार सो पुल १९८० मा बनेको थियो । सो पुल सार्वजनिक हिँड्डुलको लागि खुल्ला गरिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार