• २०७५ चैत १० आइतबार

सुन प्रतितोला ६० हजार

अघिल्लो दिन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदी प्रतितोला १० रुपैयाँ घटेको छ। बिहिबार प्रतितोला ७४५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार