• २०७५ चैत १० आइतबार

‘शेर ए हिन्दुस्तान’को पहिलो गीत सार्वजनिक 

नेपाली अभिनेत्री निता ढुंगाना अभिनित भोजपुरी फिल्म ‘शेर ए हिन्दुस्तान’को पहिलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
नेपालमा नै छायाँकन गरिएको ‘प्रेम पियाला’ बोलको उक्त गीतमा अभिनेत्री ढुंगाना भोजपुरी फिल्मका सुपरस्टार दिनेशलाल यादव ‘निरहुआ’का साथमा देखिएकी छन्। गीत रिलिज भएसँगै यसको चर्चा सुरु भएको छ। पछिल्लो समय बलिउडमा समेत चर्चामा रहेका निरहुआ यो गीतमा भिन्न रुपमा देखिएका छन्। यसअघि उनको ‘बोर्डर’ फिल्म निकै चर्चामा रहेको थियो।

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

विचार / विश्लेषण

साताका लोकप्रिय समाचार