• २०७७ असार २२ सोमबार

त्रिवि शिक्षण अस्पतालमा घाँटीको शल्यक्रिया गरिएका ४५ दिने शिशुमा कोरोना

काठमाडौं महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत  ४५ दिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दी स्थायी घर भएका शिशुमा संक्रमण पुष्टि भएको हो । 

शिशुको सोमबार शल्यक्रिया गरिएको थियो र शल्यक्रिया गर्नुअघि संकलन गरिएको थ्रोट स्वाबको अस्पतालमै पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । 

सोमबार श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले आकस्मिक रुपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार