• २०७७ असार २२ सोमबार

रेश्माको टिकटकले बलेको जीवन बेहाल (भिडियो)

पछिल्लो समय टिकटक एप एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ 'तिमी बिजी टिकटकमा' । गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत सम्झना आफैले भरेकी छन् भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई निसान घिमिरेले निर्दशन गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायाँकन, सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार