• २०७७ जेठ १४ बुधबार

शनिबार कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका पुरुष ग्राण्डीमा उपचाररत

कोरोना देखिएपछि अस्पताल सिल गरिँदै

शनिबार बिहान काठमाडौंका कोरोना संक्रमणको पुष्टि भएका काठमाडौंका ३५ वर्षीय पुरुष धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारत बिरामी भएको पाइएको छ ।

संक्रमित व्यक्ति ग्राण्डी अस्पतालमा भएको पाइएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली कन्ट्रयाक ट्रेसिङको लागि ग्राण्डी अस्पतालमा गइसकेको छ । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लैजाने तयारी गरिएको महाशाखाका प्रमूख डाक्टर बासुदेव पाण्डेले जानकारी दिए ।

अस्पतालमा उपचाररत बिरामीमा कोरोना संक्रमण देखिएपछि अस्पताल सिल गर्ने तयारी गरिएको छ। 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार