• २०७६ कार्तिक ४ सोमबार

करणको अलराउन्डर प्रदर्शनमा नेपालको जित

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ ।

टी २० क्रिकेटमा पहिलो जित निकाल्ने क्रममा नेपालले नेदरल्याण्ड्सलाई चार विकेटले हरायो ।करण केसीको उत्कृष्ट प्रदर्शनमा नेपालले नेदरल्यान्डलाई ४ विकेटले पराजित गरेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार