• २०७६ कार्तिक ५ मंगलबार

डिभी खुल्याे, यसरी भर्नुहाेस् सित्तैमा

काठमाडौँ,   संयुक्त राज्य अमेरिकाले डाइभर्सिटी भिसा (डीभी)काे  आवेदन खुलेकाे छ । सन् २०२१ का लागि खुलेकाे आवेदन अनुसार २०१९ अगष्ट २  नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन दिन सकिने जनाएकाे छ । 

यस वर्ष अमेरिकाले ५५ हजार जनाका लागि डिभी आवेदन खुलाएकाे छ । डिभी भर्नकाे लागि कुनै शुल्क नलाग्ने र आफैले भर्न सकिने बताएकाे छ । डिभी भर्नका लागि पासपोर्ट नम्बर चाहिने नयाँ व्यवस्था गरेको छ । कम्युनिस्ट देशका नागरिक र देशविहीनहरूका लागि पनि इन्टरनेशनल ट्राभल पासपोर्ट नम्बर नचाहिने आवेदनको सूचनामा उल्लेख छ।

डिभी भर्नका लागि  www.dvlottery.state.gov मा गई  फारम भर्नुहाेस् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार