• २०७६ कार्तिक ५ मंगलबार

बसन्त थापा र सपना थापाको ‘देवीलाई रातो धजा छ’ सार्वजनिक

काठमाडौँ,

वसन्त थापा र सपना थापाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ।

विजया दशमीको पूर्व सन्ध्यामा ‘देवीलाई रातो धजा छ’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा एक नारायण भण्डारीको शब्द तथा सङ्गीत रहेको छ।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको भिडियोलाई नवराज उप्रेतीले छायाङ्कन र विकास ज्ञवालीले सम्पादन गरेका गरेका छन्। भिडियोमा सुनिल क्षेत्री र माला लिम्बु फिचर्ड छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

अर्थ / वाणिज्य

समाचार