• २०७६ असोज २ बिहीबार

आयुर्वेद अनुसार कुन महिनामा कुन फल खान हुने ? कुन फल खान नहुने ?

आयुर्वेद अनुसार कुन महिनामा कुन फल खाँदा राम्रो र कुन फल खाँदा नराम्रो भन्ने जानकारी यँहा प्रस्तत  छ । डा. राजु अधिकारीको पुस्तक खाने कसरी पिउने कसरीका अनुसार यी कुन महिनामा के खाने जानीराखौं : 

खान हुने   :

माघ -फागुन   :  स्याउ अंगुर, नरिवल, सुन्तला, भुईकटहर

चैत -वैशाख    : मेवा कुभिन्डो केरा

जेठ -असार   :  स्याउ, केरा, सरिफ, काँक्रो, सुकेको नरिवल, आरुबखडा, बेल

साउन -भदौ  : अंगुर, कागती, आँप, लिच्ची, नासपाती, नरिवल

असोज -कार्तिक : केरा, स्याउ, अन्जीर, अमला, अनार, उखु

मंसिर- पुस   :  सुन्तला, केरा, भोगटे, जुनार, निवुवा, भुईकटहर, अंगुर, स्याउ


खान नहुने :

माघ- फागुन    :  जमुना

चैत -वैशाख    : काजु, काक्रो, सरिफा, अम्वा, आरु, स्ट्रबेरी, सुन्तला

जेठ -असार   : उखु

साउन -भदौ   : खरबुजा, तरबुजा, जामुन, काँक्रो

असोज -कात्तिक  : कागती, आरु, चेरी, भईकटहर, काचो आँप, स्ट्रबेरी

मंसिर -पुस   : जमुना

- हाम्रो डक्टर न्यूज

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

समाचार